ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

Loading

महेन्द्र सदा

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका २० बिपन्न परिवारलाई सोलार बितरण गरिएको छ ।

युएस एम्बेसीको सहयोगमा समाज सहकार्यद्धारा नगरपालिकाको डाक्नेश्वरी नगरपालिका वडा न्म्बर ६ कटैयाका विपन्न परिवारलाई सोलार बितरण गरिएको हो ।

बर्षाैदेखि विद्युतिय मिटर जडान गर्न नसकेका उनीहरुलाई सोलार बितरण गरिएको संस्थाका कार्यक्रम संयोजक सन्दीप सदाले जानकारी दिए । बर्षाैदेखि शिक्षा स्वास्थ्यमा पछि परेका आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई सोलार बितरण गरिएको उनले बताए ।

सोलार बितरणले २० परिवारका ११० जना व्यक्ति लाभान्वित हुने संस्थाका सहयोगी सबिना राईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी घर भएका प्रहरी जवानले हाने आफ्नै टाउकोमा गोली 

Next Post

शुरू भयाे सप्तरी महाेत्सव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शुरू भयाे सप्तरी महाेत्सव

शुरू भयाे सप्तरी महाेत्सव

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.