ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही


पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

Loading

राजविराज । जनमत पार्टीले पत्रकार संजिव बिक्रम साह उपर हातपात गर्ने आफ्ना कार्यकर्तालाई कार्वाही गर्ने बताएको छ ।

पार्टीका जिल्ला इन्चार्ज राम गमन साहले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै उक्त घट्ना दुःखद भएको बताएका छन् । पत्रकार उपर हातपात गर्नेलाई अनुशासनको कार्वाही गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत १ कात्तिकमा डाक्नेश्वरी नगरपालिकामा भइरहेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकार साह उपर जनमतका कार्यकर्ता अमरेन्द्र यादव र अनिल कुमार यादवले हातपात गरेका थिए ।

नेपाल पत्रकार महासंघको अगुवाईमा कानुनी प्रकृया अगाडि बढाएपछि हातपात गर्ने अमरेन्द्र र अनिलले पनि गल्ती स्वीकार गर्दै आगामी दिनमा पत्रकार उपर कुनै किसिमको घट्ना नगर्ने बताएका छन् ।

जनमत पार्टी, सप्तरीले निकालेको बिज्ञप्तीमा पार्टी प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

Next Post

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.