ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

Loading

राजविराज । नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको छ ।

शुक्रबार भएको सेमीफाइनल खेलमा आफ्ना चिर परिचित प्रतिद्धन्दी युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य १७ ओभर १ बलमा मात्र दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ रनको योगदान दिए ।

यस्तै, गुलसन झा २२ र कुशल भुर्तेलले ११ रन बनाए ।

निलन्स केशवानी र वासिल हामिदले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला व्याट्रि गरेको युएई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । उसका लागि वृत्या अरबिन्दले सर्वाधिक ६४ रन बनाए ।

नेपालका लागि कुसल मल्लले ३, सन्दीप लामिछाने २ तथा रोहित पौडेल र सोमपाल कामीले १÷१ विकेट लिए ।

जीतसँगै नेपाल आगामी बर्ष वेष्टइन्डिज र अमेरिकामा आयोजना हुने टि–ट्वान्टी प्रतियोगितामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

Next Post

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

उपाधिका लागि ओमानबिरुद्ध पहिला व्याटिङ गर्दै नेपाल

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

सुपर ओभरमा नेपाल पराजित, उपाधि चुम्नबाट बंचित

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.