ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने

Loading

राजविराज । अब सप्तरीमा पनि आमाको नामबाट नेपाली नागरिकता बन्ने भएको छ ।

जिल्ला प्रशासन कार्यलयले आमाको नामबाट नागरिकताका लागि सिफारिस लिन जाने सेवाग्राहीलाई सिफारिस गरी पठाइदिन भनेको छ ।

गैर आवासीय नेपाली तथा आमाको नाममा नागरिकताको लागि सिफारिस लिन कार्यालयमा आउने सेवाग्राहीलाई विस्तृत रुपमा पहिचान गरेर मात्र सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नगरपालिका÷गाउँपालिकाका प्रमुखको उपस्थितिमा यहीं निर्णय भएकोले यसको कार्यान्वयनको लागि आदेशानुसार अनुरोध छ’प्रशासकीय अधिकृत भीमराज बस्नेतद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सिफारिस गर्नुपर्ने अनुसूचीका लागि नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली, २०६३ को अनुसूची ४क र ४ख (बुवा पहिचान नभएको व्यक्तिको लागि) तथा अनुसूची ८ग, ८घ, ८च र ९ (गैर आवासीय नेपालीको लागि) लाई प्रयोगमा ल्याई सिफारिस गरी पठाउन पत्र मार्फत् स्थानीय तहसँग अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

सुपर ओभरमा नेपाल पराजित, उपाधि चुम्नबाट बंचित

Next Post

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

लागूऔषधसहित स्वास्थ्यकर्मी पक्राउ प्रकरण : अर्काे स्वास्थ्यकर्मीसहित थप दुई जना पक्राउ

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...