ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 7, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ


बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

Loading

राजविराज । सप्तरी प्रहरीले ५ राउन्ड राइफलको गाेलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मिपुर पतारी गा.पा.२ बस्ने १९ बर्षका धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ बर्षका हरीशन्कर यादव रहेको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका वडा नं.११ बनौली स्थित हुलाकी सडक खण्डबाट उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

धर्मजीतको साथबाट ५ राउण्ड राईफलको(३०३) गोलि फेला परेको र निजको साथमा रहेको हरीशन्करलाई पनि नियन्त्रणमा लिएको उनले बताए ।

उनीहरूविरुद्ध मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

Next Post

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीका युवक लागूऔषधसहित जडिबुटीबाट पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.