ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ


बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

Loading

राजविराज । सप्तरी प्रहरीले ५ राउन्ड राइफलको गाेलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मिपुर पतारी गा.पा.२ बस्ने १९ बर्षका धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ बर्षका हरीशन्कर यादव रहेको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका वडा नं.११ बनौली स्थित हुलाकी सडक खण्डबाट उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

धर्मजीतको साथबाट ५ राउण्ड राईफलको(३०३) गोलि फेला परेको र निजको साथमा रहेको हरीशन्करलाई पनि नियन्त्रणमा लिएको उनले बताए ।

उनीहरूविरुद्ध मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

Next Post

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.