ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

Loading

राजविराज । मैथिली विकिपिडिया नवौं बर्षमा प्रवेश गरेको छ ।

नवौं बर्षको अवसरमा बुधबार सप्तरी सदरमुकाम राजविराजसहित बिभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ ।

बार्षिकोत्सवको अवसरमा राजविराजमा आयोजना गरिएको कार्यक्रमका बक्ताहरुले आफ्नो मातृभाषा मैथिलीलाई विकिपिडयासम्म जोड्नु ठूलो उपलब्धी भएको भन्दै भाषाको विकासका लागि सबैलाई अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले मैथिली भाषाको संरक्षण, सम्बद्र्धन र विकासका निम्ति सप्तरीकै युवाले देखाएको अग्रसरता अतुलनीय रहेको बताए ।

भारतमा ३ करोडभन्दा बढी मैथिलीभाषी भएपनि प्रविधिसँग भाषालाई जोड्न त्यहाँका भाषिक अगुवाले ध्यान नदिएपनि झण्डै २७ लाख मैथिलीभाषी रहेको नेपालका युवाले गरेको प्रयास सह्रानीय भएको उनले बताए ।

विकिपिडियामा मैथिली जोडेपनि स्थानीयस्तरमा भाषाको संरक्षण र विकासका लागि युवाहरुले नै भूमिका खेल्नुपर्ने उनले बताए । पछिल्लो जनगणनामा मैथिलीभाषीको संख्या घटेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसमा सरोकारबाला गम्भीर बन्नुपर्ने बताए ।

कार्यक्रममा मैथिली विकिपिडयाका उपाध्यक्ष विप्लव आनन्दले नवौं बर्ष प्रवेशको अवसरमा मिथिला दर्शन फोटो वाकको शुभारम्भ गरिएको बताए ।

मैथिली विकिपिडयाका अगुवा संजोग देवले मिथिला क्षेत्र धेरै फराकिलो रहेको र यस क्षेत्रमा ऐतिहासिक, पौराणिक स्थलहरु रहेका कारण त्यसलाई समेट्न यो अभियान शुरु गरिएको बताए ।

मैथिली विकिपिडयाका अध्यक्ष पंकज देवको अध्यक्षतामा आयोजित कार्यक्रममा कोषाध्यक्ष निलम कर्णसहितकाले बोलेका थिए ।

अध्यक्ष देवका अनुसार राजविराजसहित जनकपुरधाम, काठमाडौं, झापा र उदयपुरमा समेत बार्षिकोत्सव मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

Next Post

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.