ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

Loading

राजविराज । नेकपा माओवादी केन्द्रले रुपनी गाउँपालिकाको ७ दिनभित्र गाउँ सभ ागर्न अल्टिमेटम दिएको छ ।

चालू आर्थिक वर्षको ४ महिना वित्न लाग्दा पनि गाउँसभा नभएको भन्दै नेकपा माओवादी केन्द्र रुपनी गाउँपालिकाका तर्फबाट बुधबार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै उक्त अल्टिमेटम दिएको हो ।

पार्टीका केन्द्रिय सदस्य अरुण साह अनिल, पूर्व प्रदेश सदस्य छेदी रजक विमल सहित २५ जनाको उपस्थितिमा माओवादी रुपनी गाउँपालिकाका उपाध्यक्ष चन्द्र देव यादवले रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

गाउँसभा नहुँदा जनतामा सेवा प्रवाह हुन नसकेको, कर्मचारीहरुले तलब भत्ता नभपाएको, समाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको भन्दै ७ दिन भित्र गाउँसभा नगरे कडा आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

Next Post

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

कल्टुदास पोखरीको वृहत सरसफाई

कल्टुदास पोखरीको वृहत सरसफाई

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.