ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु


नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

Loading

राजविराज । नेपाली रेलले किचिएर एक जना भारतीयको ज्यान गएको छ ।
जनकपुरधामबाट भारतको जयनगरतर्फ जाँदै गरेको नेपाली रेलले किचिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको जयनगर निवासी ६० बर्षीय बिन्देश्वर दास रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्टेशन नजिकै लिकमै किचिएर उनको मृत्यु भएको हो । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

Next Post

कल्टुदास पोखरीको वृहत सरसफाई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कल्टुदास पोखरीको वृहत सरसफाई

कल्टुदास पोखरीको वृहत सरसफाई

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी कारागारका एक कैदीको मृत्यु

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.