ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कारागारका एक कैदीको मृत्यु

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

आमेन्द्र यादव

राजविराज । सप्तरी कारागारका एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर १५ निवासी नन्दलाल मण्डल छन् ।

कारागारमा बिरामी भएका उनलाई उपचारका निम्ति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको उनको कारागार श्रोतले जनाएको छ ।

६७ बर्षका मण्डल गत असाेजदेखि कारागारमा कैद जीवन भुक्तान गर्न शुरु गरेका थिए । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान शुरु गरेका उनलाई १ बर्षको कैद तय गरिएको थियो ।

मृतकका छोरा केशवले कारागार प्रशासनको लापरबाहीले आफ्ना पिताको मृत्यु भएको बताए । उनले बिरामी परेका आफ्ना पितालाई तत्कालै उपचार गराउनुपर्नेमा नगरेका कारण मृत्यु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

Next Post

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

बालबालिकाको गुनासो–हामीसँग सान्दर्भिक समाचार किन आउँदैन ?

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.