ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

Loading

राजविराज । राजविराज नगरपालिका वडा नम्बर ७ स्थित राज रंगशालाकाे याेगा भवनमा कष्टकर जीवन बिताईरहेकी एक वृद्वाकाे उद्दार गरिएको छ ।

बिगत ५ दिनदेखि राज रंगशालाको छेउमा रहेको योगा हुने भवनमा राती बसिरहेकि वृद्वाकाे उद्वार गरिएको हाे । ‘वृद्वा लगातार उक्त भवनमा बस्दै आएको जानकारी आएपछि सप्तरी युथ नेपालका प्रतिनिधि पुगे’ सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले भने, ‘ प्रतिनिधिले पहिला एउटा सिरक ब्यबस्था गर्दिनु भयो ।’

यसपछि सप्तरी युथका प्रतिनिधिले राजबिराज नगरपालिकाका कावा मेयर इसरत परबिनलाई फोन गर्नेबित्तिकै १० मिनेटमा नै आइपुग्दै एम्बुलेन्स मार्फत ती वृद्धालाई कंचनपुर सप्तरी सेफ हाउस पठाइएको उनले बताए ।

ती वृद्धा कहाँकी हुन् ? भन्ने विषयमा थप बुझ्ने कार्य भईरहेकाे सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

Next Post

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.