ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

जसपाको छुट्टै समितिका पदाधिकारीले गरे सपथ, बनाए कार्यकारिणी समिति 

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको गठन भएको अर्को समितिका पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका छन् ।

पार्टीका असन्तुष्टहरुको २२ कात्तिकमा राजविराजमा भएको भेलाले अर्काे समिति गठन गरिएको थियो । पार्टीका मधेश प्रदेश समितिका प्रतिनिधि पर्शुराम यादवले पदाधिकारीलाई सपथ गराए ।

राजविराज नगरपालिका ९ स्थित राधाकृष्ण मन्दिर धर्मशालामा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सपथ गराइएको हो ।

सपथ ग्रहणपछि बसेको बैठकले तदर्थ समितिमध्येबाट १५ सदस्यीय कार्यकारिणी समिति बनाइएको छ ।

तदर्थ समितिका संयाेजक समेत रहेका उमेश यादवकै संयाेजकमा कार्यकारिणी समिति बनाइएको छ । समितिमा निलेश झा, दयानन्द गोइत, निरज मुक्ति, उमेश यादव, सन्जय मिश्र, गुल्जारीदेवी यादव, जीबछ मन्डल, शक्ति यादव, ब्रहमदेब साह, रामसागर यादव, चन्द्रनारायण यादव, श्यामानन्द चाैधरी सदस्य छन् ।

शपथ ग्रहण समारोहमा पार्टी नेतृ रेणु यादव, मधेश प्रदेशका पुर्व मन्त्री शैलेन्द्र साहसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

Next Post

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.