ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीको एक जना मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिकामा गत स्थानीय तहको चुनावमा मेयरका उम्मेदवार रहेका दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

३५ बर्षकी महिलाले आफुलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरि ५ दिनको म्याद थप गरि अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

आरोपी चौधरी २०७८ बैशाख ३० गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट मेयरको उम्मेदवार भै ४१४३ मत प्राप्त गर्दै निकट्तम प्रतिद्वन्दी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0

Related

Previous Post

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

Next Post

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराजमा जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.