ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

Loading

राजविराज । राजविराज ७ स्थित राज रंगशालालाई अत्याधुनिक बनाईने भएको छ ।

रंगशालालाई राम्रो बनाउन यस पटक राष्ट्रिय याेजना आयाेग, मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाले समेत बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय याेजना आयाेगले समपूरक अनुदान अन्तरगत रू ८० लाख, नगरपालिकाले पनि त्यतिकै गरि रु १ करोड ६० लाख तथा मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पुर्वाधार मन्त्रालयले रु १ करोड बजेट विनियोजन गरिएको छ ।

उक्त बजेटले रंगशालाकाे कस्ता-कस्ता काम गर्ने सम्बन्धमा सरोकारवालाले बिहीबार रंगशालाकाे निरीक्षण गरेका छन् ।

नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनको नेतृत्वमा सरोकारवालाले रंगशालाकाे निरीक्षण गरे । ‘याे बजेटले रंगशालालाई राम्रो बनाउने हाम्रो सोंच छ’ परबिनले भनिन्, ‘सरोकारवालासङ थप छलफल गरि काम अघि बढाइनेछ ।’

बजेटले चारैतिर घेराउ गरि प्याराफिट निर्माण, सटर, शौचालयसहित ब्यबस्थित बनाउने सोंच रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Related

Previous Post

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

Next Post

मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराजमा जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.