ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

जसपाको नयाँ समितिद्वारा प्रदेशका मुख्य सचिवलाई निष्कासन गर्न सिफारिस

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) सप्तरीमा बनेको छुट्टै समितिले पार्टीका मधेश प्रदेशका मुख्य सचिवलाई कार्वाहीको सिफारिस गरेको छ ।
बुधबार शपथ ग्रहणपछि बनाइएको कार्यकारिणी समितिको बसेको बैठकले प्रदेशका मुख्य सचिव दिनेश यादवलाई कार्वाही गर्न प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय गरेको सदस्य निलेश झाले जानकारी दिए ।प्रदेशका स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अन्तर्घात गरेको, विपक्षीलाई जिताउन सहयोग गरेकाले पार्टीबाट निष्कासन गर्न प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले यसअघि गलत मनसायले केही नेता उपर कार्वाही गरिएको भन्दै ती नेताको कार्वाही फिर्ता लिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी युथकाे पहल : अलपत्र बृद्धालाई नगरपालिकाको सहयोगमा उद्धार

Next Post

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

राज रंगशालालाई अत्याधुनिक बनाईने, सरेकारबालाले गरे निरीक्षण 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराजमा जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.