ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

Loading

राजविराज । सप्तरी युथ नेपालले सरकारले घोषणा गरेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ कुनै चासो नदेखाएको भन्दै आन्दोलन घोषणा गरेको छ ।

युथ नेपालको शनिबार बसेको बैठकले समिति गठन गर्दै आन्दोलनको घोषणा गरेको हो ।

बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन समिति बनाइएको छ । समितिमा मुस्तकिम आलम, अनिल कुमार यादव, सुरज कुमार यादव, संजय कुमार साह, राकेश कुमार यादव, लालु ठाकुर, रोशन साह, श्याम माझी, ओम कर्ण र एकबाल हुसैनलाई सदस्यमा राखिएको छ ।

आन्दोलन अनुसार मंसिर १० गते आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, ११ गते सोमबार ¥याली प्रदर्शन गर्ने, १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने ।

एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले बिज्ञप्ती जारी गर्दै बताएका छन् । ‘यो आन्दोलन समग्र सप्तरीबासीको भएकाले यसमा सहयोग गरिदिनहुन जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग हार्दिक अनुरोध गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भारततर्फ जाँदै गरेकाले फ्याँके झोला, बरामद भयो गाँजा

Next Post

राजविराजमा जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराजमा जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.