ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

Loading

राजविराज । सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै मंगलबार सिटी जुलुस प्रदर्शन गरिएको छ।

स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको सिटी जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि काेण सभामा परिणत भएको थियोे ।

युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको काेण सभामा एकीकृत सामाजबादीका नेता जयराम यादव, पसुपति कर्ण, सप्तरी युथ नेपालका अनिल यादव, मुस्तकिन आलम, बसन्त यादव, श्याम माझी लगायतले रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिष्ठान निर्माण कार्य अबिलम्ब शुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

कोणसभाको संचालन सप्तरी युथका कार्ववाहक अध्यक्ष मोहन यादवले गरेका थिए ।

आन्दोलन अन्तर्गत बुधबार टर्च बालेर नेता र सान्सद खोज्ने प्रदर्शन गर्ने कार्यवाहक अध्यक्ष यादवले बताए।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

Next Post

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर त्रिपाठी

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर त्रिपाठी

सप्तरी : मल बेच्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने

सप्तरी : मल बेच्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने

प्रतिष्ठान निर्माणका लागि दवाव : सप्तरी युथले हस्ताक्षर संकलन गर्ने

प्रतिष्ठान निर्माणका लागि दवाव : सप्तरी युथले हस्ताक्षर संकलन गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.