ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

Loading

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नं. ८ काचन सोनापुरमा सशस्त्र प्रहरीको विओपि भवन निर्माण भएको छ ।

नबनिर्मित भवनको बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र शाहले उद्घाटन गरे ।

त्यस अबसरमा बोल्दै उनले इमान्दारीका साथ काम गर्ने सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

स्थानीय हिरालाल यादव, कमलदेव यादव र कामेश्वर यादवले नि:शुल्क रुपमा उपलब्ध गराएको जग्गामा नेपाल सरकारको  रु. ८४ लाख ९६ हजार ६६० को बजेटले यो भवनको निर्माण गरिएको छ ।

कार्यक्रममा डीआईजी शाहले जग्गादातालाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

Next Post

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर त्रिपाठी

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर त्रिपाठी

सप्तरी : मल बेच्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने

सप्तरी : मल बेच्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने

प्रतिष्ठान निर्माणका लागि दवाव : सप्तरी युथले हस्ताक्षर संकलन गर्ने

प्रतिष्ठान निर्माणका लागि दवाव : सप्तरी युथले हस्ताक्षर संकलन गर्ने

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.