ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 


प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 

Loading

राजविराज । सरकारले घोषणा गरी शिलान्यास गर्दा समेत रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ कुनै तदारुकता नदेखाएको भन्दै सप्तरी युथ नेपालले हस्ताक्षर संकलन अभियान शुरू गरेको छ ।

युथ नेपालले बुधबारदेखि राजविराजकाे पानी टयांकी चाेकमा हस्ताक्षर अभियान शुरू गरेको हाे अभियान २३ गतेसम्म जारी रहने युथ नेपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।

सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले नेपाल सरकारले जिल्लामा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेपछि सप्तरीबासी उत्साहित भएपनि अहिले निराश भएकाले आफूहरु आन्दोलनमा उत्रेको बताए ।

प्रतिष्ठान निर्माणको माग गर्दै युथ नेपालले यसअघि एक हप्ते बिभिन्न दवावमूलक आन्दोलन गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रतिष्ठान निर्माणका लागि दवाव : सप्तरी युथले हस्ताक्षर संकलन गर्ने

Next Post

रामराजा प्रतिष्ठान र राजनीति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रामराजा प्रतिष्ठान र राजनीति

रामराजा प्रतिष्ठान र राजनीति

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.