ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 7, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 


प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 

Loading

राजविराज । सरकारले घोषणा गरी शिलान्यास गर्दा समेत रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ कुनै तदारुकता नदेखाएको भन्दै सप्तरी युथ नेपालले हस्ताक्षर संकलन अभियान शुरू गरेको छ ।

युथ नेपालले बुधबारदेखि राजविराजकाे पानी टयांकी चाेकमा हस्ताक्षर अभियान शुरू गरेको हाे अभियान २३ गतेसम्म जारी रहने युथ नेपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।

सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले नेपाल सरकारले जिल्लामा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेपछि सप्तरीबासी उत्साहित भएपनि अहिले निराश भएकाले आफूहरु आन्दोलनमा उत्रेको बताए ।

प्रतिष्ठान निर्माणको माग गर्दै युथ नेपालले यसअघि एक हप्ते बिभिन्न दवावमूलक आन्दोलन गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रतिष्ठान निर्माणका लागि दवाव : सप्तरी युथले हस्ताक्षर संकलन गर्ने

Next Post

रामराजा प्रतिष्ठान र राजनीति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रामराजा प्रतिष्ठान र राजनीति

रामराजा प्रतिष्ठान र राजनीति

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.