ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरी प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर ५ कुशहा टोल बस्ने २७ बर्षका उमेश प्रसाद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कडोरवाना बाट खटिएको प्रहरी टोलिले सुरुङ्गा न.पा.५ कुशाहा टोल सडकखण्डमा शंका लागि शरिर खानतलासी गर्दा चौधरीले लगाएको जिन्स पेन्टको गोजीबाट ०.३५ एमजी ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

Next Post

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.