ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

Loading

राजविराज । सप्तरीका विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने भएको छ ।

उक्त कार्यालयले कक्षा ९ को रजिष्ट्रेशन वापत रु ३०० र कक्षा १० को परीक्षा दस्तुर वापत रु ५०० तोकेको छ । सप्तरीका केहि विद्यालयले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएपछि यसमा कडई गरिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारबालाको बैठकले तोकिएकोभन्दा बढी शुल्क नलिने निर्णय गरेको छ । अन्य शुल्क लिनुपर्दा विद्यालय व्यवस्थापन समिति मार्फत् निर्णय गराई मात्र शुल्क लिने र सोको अनिवार्य रुपमा रसीद उपलब्ध गराउने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाई, सप्तरीका प्रमुख विजय मण्डलले जानकारी दिए ।

उनका अनुसार बैठकले स्थानीय तहका शिक्षा प्रमुखले पालिका उप प्रमुख÷उपाध्यक्षसँग समन्वय गरी आ–आफ्नो पालिकामा अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी किरण थापाले शिक्षा क्षेत्रलाई विवादमा नल्याउन आग्रह गरे ।

शिक्षक महासंघका अध्यक्ष दिनेश प्रसाद यादवले राजनीतिक चेपुवाको शिकार प्रअ र शिक्षक भएको भन्दै बिना कारण पनि तनाव भोग्नुपरिरहेको बताए ।

बैठकमा सप्तरीको १८ वटै पालिकाका शिक्षा प्रमुख, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष, संचारकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

Next Post

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराजमा भेटियो वेवारिसे शव

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.