ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

Loading

राजविराज । राजविराजमा भव्यतापूर्वक जगन्नाथ रथयात्रा निकालिएको छ । शनिबार राजविराजस्थित कृष्ण मन्दिर अगाडिबाट निकालिएको रथयात्रामा उल्लेख्य सहभागिता थियो ।

कृष्ण मन्दिरबाट निकालिएको रथयात्रा जनआन्दोलन चोक पुगी राममन्दिर हुँदै गजेन्द्र चोक, गजेन्द्र चोकदेखि भगवती मन्दिर हुँदै अदालत रोड, रुपनी बस स्टेन्डसहित कंचनपुर रोड हुँदै राजदेवी चोक, तेतरी गाछीसम्म पुगेको थियो ।

तेतरी गाछी चोकबाट पुनः बजार परिक्रमा गरी कृष्ण मन्दिरमै गएर रथयात्राको समापन गरिएको छ ।

यो रथयात्रामा महिला, पुरुषदेखि बालबालिका र बृद्धबृद्धासम्मले सहभागिता जनाएका छन् । झाँकी, बाजागाजासहित निकालिएको रथयात्राका सहभागीले ‘हरे कृष्ण, हरे कृष्ण’ उच्चारण गर्दै नाचेका थिए ।

सहभागीमध्ये धेरै पुरुष धोति लगाएर आएका थिए । महिला भने साडी लगाएर सहभागी भएकी थिइन् ।

सुख, शान्तिको कामना गर्दै सनातनीप्रति आकर्षण बढाउन राजविराजमा दोस्रो पटक जगन्नाथ रथयात्रा निकालिएको छ । गत बर्ष पुसको पहिलो साता रथयात्रा निकालिएको थियो ।

यसअघि भारतको जगन्नाथपुरी, मथुरामा मात्रै रथयात्रा निकाल्ने गरिएपनि अहिले संसारको धेरै ठाउँमा निकाल्न थालिएको रथ यात्रा समितिका संयोजक हितेश यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा भेटियो वेवारिसे शव

Next Post

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरी : माटोको ढिस्का खस्दा पर्शुरामको मृत्यु 

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.