ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

Loading

राजविराज । रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै आन्दोलनरत सप्तरी युथ नेपालका पदाधिकारीले शनिबार कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङसँग भेटघाट गरेका छन् ।

बिभिन्न कार्यक्रममा सरिक हुन आएका मन्त्री गुरुङसँग रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको सन्दर्भमा कुराकानी गरेको युथ नेपालका पदाधिकारीले बताएका छन् ।

भेटका क्रममा मन्त्री गुरुङले प्रतिष्ठानको विधेयक आउने संसदको अधिवेसनबाट पारित गर्ने बताएको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले जानकारी दिए ।

‘मन्त्रीज्यूले स्वास्थ्य मन्त्रालयले यसको विधेयक तयार भइसकेको र म आफैं विधेयक समितिको अध्यक्ष रहेकाले चाँडै मिलाएर संसदबाट पारित गराउने प्रतिबद्धता जनाउनुभएको छ’ यादवले भने ।

केहि दिन अगाडि यो विधेयकको बिषयमा छलफल भएपनि स्वास्थ्य मन्त्री बैठकमा सहभागिता जनाउन विदेश गएका कारण हुन सकेन्’ मन्त्री गुरुङले भने, ‘अब चाँडै विधेयक संसदबाट पारित गराई काम अघि बढाइनेछ ।’

सप्तरी युथ नेपालको आन्दोलन परिचालन समिति संयोजक सत्येन्द्र यादवले मन्त्रीले आश्वासन दिएपनि आफूहरुले सरकारलाई दवाव नियमित दिइरहने बताए । उनले घोषित आन्दोलनका कार्यक्रमहरु यथावत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

Next Post

सप्तरी : माटोको ढिस्का खस्दा पर्शुरामको मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरी : माटोको ढिस्का खस्दा पर्शुरामको मृत्यु 

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४७ जना मतदाता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.