ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने

Loading

राजविराज । सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।
सप्तरी कलाकार संघले आगामी माघ ६ गते राजविराजमा यो प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
लोप हुँदै गएको लोक नृत्यको संरक्षण र सम्बर्द्धन गर्न यो प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा झिझिया, जाटजाटिन, सामाचकेवा, डोम कछ र सरस्वती बन्दना नृत्यलाई पहिलो प्रार्थमिकता दिएको आयोजक सप्तरी कलाकार संघका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिए ।
उनले प्रतियोगितामा सामुदायिक तथा निजि विद्यालय, संघ-संस्थाले पनि प्रतियोगिताका निम्ति आवेदन दिन सक्ने बताए । आवेदन पुस २१ गतेसम्म दिन सकिने उनले बताए ।
प्रतियोगितामा मैथिली, नेपाली र थारु भाषाकाे लाेक नृत्य प्रस्तुत गर्न सकिने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, दोस्रो हुनेलाई रु ५० हजार र तेस्रो हुनेलाई रु २५ हजार पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बोरिया माविका आन्दोलनरत विद्यार्थी र सरोकारबालाबीच सहमति

Next Post

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४७ जना मतदाता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४७ जना मतदाता

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

कोशी पलार क्षेत्रबाट २४० किलो गाँजा बरामद

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै शुरू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.