ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, May 15, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव


गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा छौं : उपेन्द्र यादव

Loading

राजविराज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बर्तमान गठबन्धनलाई नै निरन्तर अघि बढाउने पक्षमा रहेको बताएका छन् ।
गठबन्धनकै सरकारद्धारा जनतालाई राहत र देश विकासको गति अगाडि बढाउने पक्षमा रहेको भन्दै उनले अरुले आफ्नो शक्ति आर्जन गर्दै सत्तामा जानु खोज्नु कुनै अस्वभाविक नभएपनि आफूहरु गठबन्धनकै सरकारलाई अघि बढाउने बताए ।
‘सबै दिन सरकार तोड्ने बनाउने खेल भइरहे मुलुकलाई कुनै फाइदा हुँदैन् । नोक्सानी नै हुन्छ’ राजविराजमा इग्रीन मधेशसँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘राजनीतिक स्थिरता पनि विकासको आधार हुन्छ । हामी अस्थिर राजनीति गर्ने पक्षमा छैनौं ।’
उनले देश आर्थिक राजनीति दुबै संकटबाट गुज्रिरहेको समेत बताए । विगतको संघर्षले स्थापित संघीय गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज : विद्युत महसुल नबुझाउने अदालतदेखि मालपोतसम्मको लाइन काटियो

Next Post

‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ’

'सिमा क्षेत्रका बासिन्दाको पीडा काठमाडौं र दिल्लीले बुझ्नुपर्छ'

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

खडक नगरपालिका बन्यो मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त पालिका

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.