ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

Loading

राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलास बार एशाेसिएशनकाे नयाँ नेतृत्वका लागि भएको निर्वाचनकाे मतगणना जारी छ ।

केहिबेर अघि मात्रै सदस्य पदकाे गणना सकिएको छ ।

सदस्यमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहबाट सात जना निर्वाचित भएका छन् । गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहबाट एक जना मात्रै विजयी भए ।

बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहबाट ११८ मत प्राप्त गरि दिनेश सिंह, समान ११७ मत प्राप्त गरि सन्तोष यादव ‘चमन’ र डा. शिवनारायण यादव, १०१ मत प्राप्त गरि नित्या देव यादव, ८७ मत प्राप्त गरि रामचन्द्र मण्डल, ८६ मत प्राप्त गरि किसुन देव ठाकुर र ८२ मत प्राप्त गरि कौशलकिशोर दत्त सदस्य पदमा निर्वाचित भएका छन् ।

यस्तै, गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहबाट एक जना राजकुमार टरैत ८४ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् ।

अब पदाधिकारीकाे मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ । शनिबार भएको निर्वाचनमा कुल २०३ मतदातामध्ये १९२ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च बार एशाेसिएशनकाे निर्वाचन शुरु 

Next Post

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यौन व्यवसाय संचालन गरेको आराेपमा २ महिलासहित ७ जना पक्राउ 

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.