ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

Loading

राजविराज । बोदे बर्साइन नगरपालिका अन्तरविद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

नगरपालिकाको वडा नम्बर ७ मानराजास्थित श्री५ महेन्द्र चुन्नी माविको प्राङ्गणमा यो प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले उदघाटन गरे । त्यस अवसरमा बोल्दै उनले खेलकुद नियमित भइरहनुपर्नेमा जोड दिए । उनके खेलकुदको माध्यमले व्यक्ति स्वस्थ्य रहने भएकाले खेलकुदतर्फ ध्यान दिन पालिकासङ अनुरोध गरे । उनले शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताए ।

नगरपालिकाका कार्यवाहक मेयर रेणु कुमारी साहको अध्यक्षतामा आयाेजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा श्री५ महेन्द्र चुन्नी माविक प्रअ हेमकिशोर यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शुक्रबारदेखि पुष २३ गतेसम्म चल्ने प्रतियोगितामा कबड्डी, हाइजम्प, लंगजम्प, ट्रिपल जम्प, भलिबल र एथलेटिक्ससहितका खेल खेलाइनेछ । यो प्रतियोगितामा नगरपालिकाभित्रका ३१ विद्यालयका ४४० खेलाडीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

Next Post

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यौन व्यवसाय संचालन गरेको आराेपमा २ महिलासहित ७ जना पक्राउ 

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

घर अगाडिबाटै स्करपियो चोरी

घर अगाडिबाटै स्करपियो चोरी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.