ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट


सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

Loading

राजविराज । सप्तरीका सुरेश मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्मले पुरस्कार पाउने भएको छ ।

राजविराज नपा ५ निवासी मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनाैट भएको हाे ।

पाम फिल्म फेस्टिवल नेपाल नामक संस्थाले छाेटाे फिल्मका लागि आह्वान गर्दा झन्डै २०० फिल्मले आवेदन परेको थियो ।

आवेदन परेकामध्ये मुखियाकाे सरस्वती पूजासहित महोत्तरीकी सरिता साहले बनाएको पुत्ला र मुगुका गोपाल थापाले बनाएको ग्याल्बो सम्बन्धी छोटो फिल्म पुरस्कारका लागि छनौट भएको हो ।

तीन वटै फिल्मलाई रु २५ हजारका दरले पुरस्कृत गरिनेछ । आगामी दिनमा एक कार्यक्रमकाबीच पुरस्कर प्रदान गरिने मुखियाले जानकारी दिए ।

यसअघि मुखियाले बनाएको ‘डिहबार थान’ सम्बन्धी छोटो फिल्मले पनि पुरस्कार पाएको थियो ।

मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा बेस्ट स्टोरी कन्सेप्ट एण्ड डायरेक्सनको अवार्ड उनले हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट यौन व्यवसाय संचालन गरेको आराेपमा २ महिलासहित ७ जना पक्राउ 

Next Post

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

घर अगाडिबाटै स्करपियो चोरी

घर अगाडिबाटै स्करपियो चोरी

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.