ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

Loading

परिष कर्ण

राजविराज । नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति चयन भएको छ ।

संघको शनिबार राजविराजमा सम्पन्न दोस्रो साधारण सभाले निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।

संघको अध्यक्षमा कंचनरूप नगरपालिकाका राजकुमार साहलाई चयन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा अवधेश कुमार यादवलाई चयन गरिएको छ भने थाेक उपाध्यक्षमा उज्ज्वल काबरा र खुद्रा उपाध्यक्षमा मिथिलेश मिश्रलाई चयन गरिएको निर्वाचन समितिका संयाेजक सतिश दत्तले जानकारी दिए ।

महासचिवमा तुलानाथ माझी, सचिबमा शैलेन्द्र साह, काेषाध्यक्षमा डम्बर प्रसाद गुप्ता र सह काेषाध्यक्षमा नारायण परिहस्तलाई राखिएको छ ।

डा. अनिता बर्मा, बिम कुमार कर्ण, मुकेश कुमार यादव र बिनोद शर्मालाई सदस्यमा चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

Related

Previous Post

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

Next Post

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कोशी नहरको गेटमा फेला प¥यो लास

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.