ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

Loading

राजविराज । रू १२ लाख मूल्य बराबरको काठसहित सप्तरीबाट सशस्त्र प्रहरीले एक पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहको टाेलीले कोशी ब्यारेजबाट उक्त काठसहित पिकअप गाडी नियन्त्रणमा लिएको हाे ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र.२-०१-००१च ०२६० नम्बरको बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेड क्वाटर सप्तरीका सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।
गाडीमा बिना बिलविजककाे लाेड गरिएको २६ दशमलव ६६ क्यूबिक फिट काठ बरामद भएको उनलेे बताए ।
नियन्त्रणमा लिइएको काठ तथा सवारी साधन आवश्यक कार्वाहीको लागि सव डिभिजन वन कार्यालय कंचनपुर सप्तरीमा बुझाईएको विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

Next Post

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कोशी नहरको गेटमा फेला प¥यो लास

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.