ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

कोशी नहरको गेटमा फेला प¥यो लास

Loading

राजविराज । एक न एक दिन सबलाई मृत्युवरण गर्नैपर्ने हुन्छ । तर कतिपय यस्ता मृत्यु हुन्छ जसले चर्चा पाउँछ । यस्तै मृत्युको चर्चा पाउनेमा एक दम्पति छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ३ महदैया निवासी राधे सहनी र उनकी पत्नी अस्मिता सहनीको केहि घण्टाको फरकमा ज्यान गएको छ ।

२२ बर्षीय राधेको सोमबार बिहान मृत्यु भयो भने उनकी पत्नी अस्मिताको सोमबारै राति ११ बजे ज्यान गयो ।

प्रहरीका अनुसार राधे धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकडियास्थित गहुँ खेतमा मृत भेटिएका थिए । अस्मिता भने गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

अस्मितालाई उपचारका निम्ति प्रादेशिक अस्पताल लगिएकोमा सोही क्रममा ज्यान गएको छ ।

यी दुबै चार महिनाअघि मात्रै प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा डेरा लिई बस्दै आएका थिए ।

प्रहरीका अनुसार घट्नास्थलामा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएका छन् । दुबैको दुर्घटनामै मृत्यु भएको आशंका गरिएपनि यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

Next Post

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.