ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

Loading

राजविराज । जाडो अत्यधिक बढेपछि सप्तरीको कंचनरूप नगरपालिकाका गरीब तथा विपन्नलाई लुगा बितरण गर्न शुरु गरिएको छ ।

गरीब तथा विपन्नका लागि न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम लायन्स क्लब अफ कंचनपुर हाइट कंचनरूपले सोमबारदेखि शुरु गरेको हो ।

लायन्स क्लब कंचनपुरका अध्यक्ष घनश्याम राैनियारले हुनेले दिने र नहुनेले लिएर जाने अभियान शुरू गरिएको बताए ।

पहिलाे दिन साेमबार संकलन गरिएको न्यानो लुगा ५५ जना विपन्नलाई बितरण गरिएको उनलेे बताए । जाडोका कारण समस्यामा परेका कंचनरूप नगरपालिका वडा नम्बर ४ र ८ का गरीब तथा विपन्न वर्गका बालबालिका, वृद्धवृद्धालाई कपडा वितरण गरिएको हो ।

याे अभियान शनिबारसम्म जारी राखिने र नगरभित्रका सबै गरीब, विपन्नलाई न्यानो लुगा बितरण गरिने लायन्स क्लबका अध्यक्ष राैनियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

Next Post

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.