ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

Loading

परिश कर्ण

राजविराज । राजविराजस्थित आशिया पार्टी प्यालेशले जाडोका कारण समस्यामा परेका ३५ परिवारलाई ब्ल्यांकेट बितरण गरेको छ ।

शुक्रबार आफ्नै पार्टी प्यालेशमा एक कार्यक्रमको आयोजना गरी ३५ परिवारलाई ब्ल्यांकेट बितरण गरेको हो ।

आर्थिक रुपले पछि परेका परिवारलाई ब्लयांकेट बितरण गरिएको पार्टी प्यालेशका संचालक अकबर हुसैनले बताए ।

उनकै अध्यक्षतामा भएको कार्यक्रममा उनीसहित नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झासहितकाले ब्ल्यांकेट बितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष देवले कुनै समाजमा स्थापना हुने संस्थाले समाजप्रतिको उत्तरदायित्व पनि बुझ्नुपर्ने बताउँदै आशियाले निर्वाह गरेको यो दायित्वप्रति धन्यवाद दिए ।

सप्तरीमा स्थापना हुने संघ–संस्थाहरु आफ्नोबाहेक समाजप्रति उत्तरदायित्व हुन नसकिरहेको बताउँदै उनले समाजबाट आर्थिक लाभ लिनेलाई समाजमा लगानी पनि गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

पार्टी प्यालेशका संचालक हुसैनले समाजप्रतिको दायित्व बुझेको बताउँदै आगामी दिनमा यस्तो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

Next Post

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

सोमबार राजविराजमा पनि विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.