ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

Loading

राजविराज । मधेश प्रदेशमा भोली (शुक्रबार) सार्वजनिक विदा हुने भएको छ ।

प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । सरकारले आफ्नो बार्षिक क्यालेण्डरमै बलिदानी दिवसका दिन विदा दिने जनाइसकेको छ ।

मधेश सरकार गठन भएकै समयदेखि प्रत्येक माघ ५ गते बलिदानी दिवस मनाउँदै त्यस दिन विदा दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

Next Post

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.