ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निलम्बित मेयर भीमराजको आरोप–पैसा खर्च गरेर ठूला नेताहरुले फँसाए


निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

Loading

राजविराज । राजविराज नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले आफूलाई फसाउँन ठूला नेताहरूको हात रहेको बताएका छन् ।

पुर्व मन्त्री उमेश यादवले शुरु गर्न लागेको सप्तरी स्वाभिमान यात्रा सम्बन्धी सुझाव लिन शुक्रबार राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।

मेयरमा जितेपछि नगरलाई राम्रो बनाउने अभियान शुरु गरेको बताउँदै उनले त्यहीँ बीचमा आफुलाई फसाइएको बताए । ’मलाई फसाउँन ठूला नेताहरूको हात छ’ उनले भने, ’विशेष अदालतमा पनि पैसाको चलखेल गरेर आफूलाई हराइयो ।’

‘म यसमा फँस्नेबाला थिइनँं । मलाई फसाइँयो । पछाडिबाट छुरा प्रहार गरियो’ उनले भने, ‘सप्तरीकै ठूला नेताहरुले फँसाए । पैसा दिएर मुद्दा दर्ता गर्न लगाए । विशेष अदालतमा पनि पैसाको चलखेल गरी हराइयो ।’ अहिले चुप छु । किनभने मुद्दा चलिरहेको छ ।’

आ.ब. ०७३÷७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ असार २९ गते न्यु गाहिल कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक भीमराजसहित सातजनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०८० भदौ १ गते भीमराजलाई दोषी ठहर गरिसकेको छ । उनलाई विशेष अदालतले दुई लाख ६३ हजार ४६८ रुपैयाँ जरिवाना र उति नै बिगो असुलउपर गर्न आदेश दिएको छ ।

आफू जितेर आएको दुई महिने कार्यकामा राजविराजको विकासका निम्ति नक्सा नै परिवर्तन गरेको बताउँदै उनले आफू निलम्बित भएपछि उपमेयरले अवस्था धेरै खराब बनाइदिएको आरोप लगाए । ‘सबैतिरबाट गुनासो आउँछ । फोहोर, बस स्टेन्ड सबै समस्या त्यस्तै छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
4
+1
1
+1
6
+1
4
+1
4
+1
3

Related

Previous Post

आशियाद्धारा ३५ विपन्न परिवारलाई ब्ल्यांकेट बितरण

Next Post

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

सोमबार राजविराजमा पनि विदा

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.