ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

Loading

राजविराज । सहकुलपतिलाई कुनै जानकारी नै नदिई कामकाज अगाडि बढाएको भन्दै जनमत पार्टीका नेता÷कार्यकर्ताले राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको कार्यालयमा ताला लगाएका छन् ।

विश्वविद्यालयको सहकुलपति मधेश प्रदेशह सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव भएपनि उनलाई कुनै जानकारी नै नदिई कामकाज अगाडि बढाएको भन्दै जनमतका नेता÷कार्यकर्ताले आईतबार ताला लगाएका हुन् ।

महेश यादव जनमत पार्टीबाट मन्त्री बनेका हुन् । जनमतचले सहकु्लपतिलाई कुनै जानकारी नै नदिई कामकाज अगाडि बढाउनु गणतन्त्र नेपालको संघीय संरचना प्रणालीबिरुद्धको काम भएको जनाएको छ ।

कृषि विश्वविद्यालयको भवन शिलान्यासका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाउन लागेपछि जनमत पार्टीले आक्रोश व्यक्त गरेको हो । जनमतले विश्वविद्यालयमा दलीय क्रुरता बन्द गर, गैर वैदानिक कार्य बन्द गर जस्ता माग राख्दै ताला लगाएका हुन् ।

यद्यपी शिलान्यास कार्यक्रममा जसपा अध्यक्ष यादव आउन लागेको भन्दै जनमत पार्टीको सचिवालयबाटै आक्रोश व्यक्त गरिएको थियो ।

यता विश्वविद्यालयका रजिष्टार भगवान ठाकुरले जनमत कार्यकर्ताले नानाथरी अपश्द बोल्दै ताला लगाएको बताए । उनले शिलान्यस कार्यक्रमका प्रमुख अतिथी विश्वविद्यालयका उपकुलपति मुख्यमन्त्री सरोज यादवलाई नै बनाइएको प्रतिकृया दिए । ‘मुख्यमन्त्री र शिक्षा मन्त्री मिलेर शिलान्यास गर्ने कार्यक्रम हामीले तय गरेका छौं’ उनले भने, ‘कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष डा. सिके राउतसहित प्रदेशका मन्त्री र जिल्लाका सबै सांसदलाई आमन्त्रणा गरेका छौं ।’

विश्वविद्यालयले सोमबार राजविराज १३ बिषहरियामा भवनको शिलान्यास गर्दैछ । यसका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सोमबार राजविराजमा पनि विदा

Next Post

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.