ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

Loading

राजविराज । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास हुने स्थलमा सर्वसाधारण भन्दा सुरक्षाकर्मी बढी उपस्थित देखिएका छन् ।

विश्वविद्यालयको सोमबार राजविराज नगरपालिका वडा नम्बर १३ विषहरियामा शिलान्यास हुने तय गरिएको छ । बिहान ११:३० बजे शिलान्यासकाे समय निर्धारण गरेपनि अझै शुरु हुन सकेको छैन । अहिले कार्यक्रम स्थलमा आयोजक समेत उपस्थित भएको छैन ।

विश्वविद्यालयका सह कुलपति समेत रहेका शिक्षा मन्त्री महेश यादवले शिलान्यास स्थगित गर्न हिजै सूचना जारी गरिसकेका छन् ।

भवनको शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवले गर्न लागेको भन्दै जनमत पार्टीले विश्वविद्यालयको कार्यालयमा ताला लगाइसकेको छ ।

जनमतले अवरोध गर्न सक्ने भन्दै कार्यक्रम स्थलमा व्यापक रुपमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कार्यक्रममा सहभागिता जनाउन जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादव राजविराज आइसकेका छन् । यधपी कार्यक्रम स्थलमा अझै आइपुगेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
0
+1
5
+1
1

Related

Previous Post

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

Next Post

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.