ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

Loading

राजविराज । भारतकाे अयाेध्यामा भगवान रामकाे प्राण प्रतिष्ठा भएको अवसरमा सप्तरीमा भव्य पूजापाठ गरिएको छ । आ-आफ्ना घर एवं आसपासका क्षेत्र सिंगारेर पूजापाठ गरिएको छ । अधिकांस ठाउँमा भजन, किर्तन, रामायण पाठको आयोजना गरिएको छ ।
सदरमुकाम राजविराजको ठाउँ-ठाउँमा दीप बालिएको छ । स्थानीय राज रंगशालामा सप्तरी युथ नेपालका युवाले ११ हजार दीप बालेर जय श्रीराम लेखेका छन् । यहाँ हवन, किर्तन, भजन समेत गरिएको छ ।
राजविराजमा अर्को युवाद्वारा झाकीसहितको भव्य र्याली निकालिएको छ ।
स्थानीय गजेन्द्र चोकमा युवाले चारैतिर दीप बाल्दै जय श्रीरामको नारा घन्काएका छन् ।
राजविराजको चारैतिर दीप बाल्दा दिपावली मनाइएको झल्को देखियो ।
सोमबार बिहानैदेखि जिल्लाको मन्दिर र शक्तिपिठमा श्रद्धालुको घुइँचो थियो । यहाँका बासिन्दाले सोमबार उल्लासमय वातावरणमा रमाएका छन् ।
सोमबारका लागि सप्तरीको सवै पालिकाले दीप उत्सव मनाउन र माछा मासु तथा रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । केही पालिकाले विदा नै दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

Next Post

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

‘जंगलराजबिरुद्ध समर्थन फिर्ता लियौं, अब भ्रष्टाचारबिरुद्ध आन्दोलन थाल्छौं’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...