राजविराज । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । यो पार्टीबाट प्रदेश सरकारमा दुई जना मन्त्री छन् ।
पार्टीका संसदीय दलका नेता समेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले सरकारबाट समर्थन फिर्ता लिइसकेको जानकारी दिए । उनले प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिइसकेको बताए ।
यो पार्टीका मधेश प्रदेशमा १३ जना सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1