ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीले राजविराज नगरपालिकामा मधेश कृषि विश्वविद्यालयको शिलान्यास विवादकाबीच हुनुलाई दुर्भाग्यपूर्ण भनेको छ ।

पार्टीका जिल्ला सचिव सनत मण्डलले मंगलबार बिज्ञप्ती जारी गर्दै शिलान्यास कार्यक्रममा भएका घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलको सहभागिता हुनुपर्नेमा विवादकाबीच हुनु दुर्भाग्यपूर्ण हो’ बिज्ञप्तीमा भनिएको छ, ‘विकासका लागि सहकार्य, समन्वय गरी एकताबद्ध भएर अघि बढ्न र सबैलाई संवेदनशिल बन्न सप्तरी कांग्रेस हार्दिक अपील गर्दछ ।’

बिज्ञप्तीमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

सोमबार राजविराज नगरपालिका वडा नम्बर १३ बिषहरियामा मधेश कृषि विश्वविद्यालय शिलान्यास भइरहँदा जसपा अध्यक्ष उपेन्द्र यादवलाई चिढाएर स्वागत गर्न गएका जनमत पार्टीका नेता÷कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट पार्टीका नेता एवं प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव, प्रदेश सभा सदस्य सतिश सिंहसहितका घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

‘जंगलराजबिरुद्ध समर्थन फिर्ता लियौं, अब भ्रष्टाचारबिरुद्ध आन्दोलन थाल्छौं’

Next Post

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.