ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

Loading

राजविराज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुने बताएका छन् ।

नयाँ मन्त्रीमण्डल बन्दै गर्दा तपाईंले खोजेको अनुहारको प्रतिनिधित्व हुन्छ’ समुदायमा नेपाली कांग्रेस अभियान अन्तर्गत सप्तरी क्षेत्र नम्बर ४ समितिले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘त्यसको आधार हामीले बनाइसकेका छौं ।’

राजनीतिक नियुक्ति गर्दा सिंगो देशलाई समेट्नुपर्ने उल्लेख गर्दै उनले बजेट विनियोजन गर्दा पनि जनसंख्याको आधारमा गर्नुपर्नेमा जोड् दिए । ‘प्रधानमन्त्री या अर्थमन्त्री कुनै नीजि कम्पनी होइन्’ थापाले भने, ‘जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्छ ।’

यसअघि नेपाल प्रेस युनियन, सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले शिक्षा, स्वास्थ्यको अवस्था र युवा तथा किसानहरुको मनोविज्ञान बुझ्न माघ १३ गतेबाट देशैभरि अभियान प्रारम्भ गरिएको बताए ।

अभियान अन्तर्गत काँग्रेसका नेताहरु देशैभरिको ६ हजार ७ सय ४३ वटै वडामा पुगेर समुदाय संग अन्तरक्रिया गरी त्यसबाट आएका विचार महासमितिको बैठकमा लिएर जाने जानकारी दिए । ‘हामी यस अभियानबाट दुई किसिमको विचार लिएर जान्छु, एउटा पार्टीको आन्तरिक जिवन संग सम्बन्धित विचार महासमितिको बैठकमा र अर्को अहिलेको अवस्थामा पार्टीले देशको बारेमा लिनुपर्ने नीतिको सम्बन्धमा’ महामन्त्री थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

Next Post

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.