ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

Loading

राजविराज । नेपाली कांग्रेसका युवा नेता इर्साद अन्सारीले शहीद दिवसका दिन नेपाल सरकारले विदा कटौति गरेकोप्रति आपत्ति जनाएका छन् ।

शहीदहरुको सम्झनामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले मंगलबार आयोजना गरेको मैनबत्ति प्रज्जवलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता अन्सारीले उक्त आपत्ति जनाएका हुन् ।

जहाँनियाँ राण शाषणविरुद्ध लडेका चार जना शहीदको सम्झना गर्ने दिन सरकारले विदा दिदैं आएकोमा यस पटक कटौति गर्नु खेदजनक भएको उनले बताए ।

ती चार जना शहीद लोकतान्त्रिक आन्दोलनका पहिलो शहीद भएको चर्चा गर्दै उनले भने, ‘अहिले हामी स्वतन्त्र भएर बोलिरहेका छौं’ यो श्रेय पहिला उहाँहरुलाई जान्छ ।’

शहीदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको स्मरणमा सरकारले यसअघि शहीद दिवस मनाउँदै सार्वजनिक विदा दिदैं आएको थियो । यस पटक विदा दिइएन् ।

राजविराजस्थित जनआन्दोलन चोकमा आयोजित मैनबत्ति प्रज्जवलन कार्यक्रममा कांग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, नेवि संघका सभापति राकेश ठाकुरसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

Next Post

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.