ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘जंगलराजबिरुद्ध समर्थन फिर्ता लियौं, अब भ्रष्टाचारबिरुद्ध आन्दोलन थाल्छौं’

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

Loading

राजविराज । मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले अब दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने बताएको छ ।

जनमतले सरकारलाई दिएको समर्थनफिर्ता लिदैं मंगलबार दुबै मन्त्रीले राजीनामा समेत दिएका छन् । यो पार्टीबाट शिक्षा तथा संस्कृति मन्त्री महेश यादव र श्रम तथा रोजगार मन्त्रीको रुपमा बसन्त कुशवाहा सरकारमा थिए ।

प्रदेश प्रमुखलाई पत्र बुझाउँदै समर्थन फिर्ता लिइसकेको छ ।

समर्थन फिर्ता लिएपछि जनमतले जसपा नेतृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको क्रुर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार, मधेशमा लाधेको जंगलराज र गुण्डाराजको बिरोधमा समर्थन फिर्ता लिइएको उल्ल्ेख गरेका छन् ।

अब दमन र भ्रष्टाचारबिरुद्ध आन्दोलन थाल्ने उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

Next Post

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.