ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

Loading

राजविराज । व्यापक सुरक्षाकर्मीकाबीच मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १३ बिषहरियामा जसपा अध्यक्ष उपेन्द्र यादव र मधेशका मुख्यमन्त्री सराेज यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

कार्यक्रम स्थलमा आउनेबित्तिकै दुबै पहिला शिलान्यास गर्न पुगेका थिए ।

भवनको शिलान्यास पश्चात् अहिले मंचीय कार्यक्रम भइरहेको छ । कार्यक्रमका प्रमुख अतिथि जसपा अध्यक्ष यादव नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

Next Post

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.