ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, May 8, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन


राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

Loading

राजविराज । यहाँ निर्माण गरिएको इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरे ।

यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय काेषबाट याे भवन निर्माण भएको थियो ।

भवनभित्र ४ कक्षा काेठा, ल्याब काेठा ३, पुस्तकालय काेठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ ।

६ कराेड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
1
+1
0
+1
1
+1
1

Related

Previous Post

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

Next Post

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

‘जंगलराजबिरुद्ध समर्थन फिर्ता लियौं, अब भ्रष्टाचारबिरुद्ध आन्दोलन थाल्छौं’

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.