ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

Loading

राजविराज । सप्तरीका समस्या उजागर गर्दै समाधानक बाटोमा लग्ने पहल गर्ने उद्देश्यले पूर्व मन्त्री उमेश कुमार यादवले सप्तरी स्वाभिमान यात्रा शुरु गरेका छन् ।

मंगलबारदेखि उनलेे जिल्लाकाे बलान बिहुल गाउँपालिकाबाट याे यात्रा शुरू गरेका हुन् ।

पूर्व मन्त्री यादवले अभियानका क्रममा हरेक टोल र वस्ती पुगेर समस्याबारे छलफल गरिने बताए ।

सप्तरीको १८ वटै पालिकामा यो अभियान संचालन गर्दै बीच–बीचमा सरोकारबालासँग छलफल समेत गरिने उनले बताए । समस्याबारे हरेक नागरिकलाई जागरुक हुनुपर्ने भन्दै उनले यसमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

हामी सबै मिली सप्तरीको विकास र समृद्धिका लागि अगाडि बढौँ’ भन्ने आह्वान गर्दै याे यात्रा शुरू गरिएको उनलेे बताए ।

अभियान शुरू गर्नुअघि उनले राजविराजस्थित शहिद साकेतचन्द्र मिश्र र स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

Next Post

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

‘जंगलराजबिरुद्ध समर्थन फिर्ता लियौं, अब भ्रष्टाचारबिरुद्ध आन्दोलन थाल्छौं’

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

सप्तरी कांग्रेसको ठहर–विवादकाबीच शिलान्यास हुनु दुर्भाग्यपूर्ण

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

अण्डर–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.