ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

Loading

राजविराज । मधेश कृषि विश्वविद्यालयको शिलान्यास गर्न आउने जसपा अध्यक्ष उपेन्द्र यादवलाई ब्यानर देखाउन आउने जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

‘सप्तरी जनताको बिरोधका वावजुद गैर कानुनी गैर बैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीको जनताको नर्सन्हार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्युलाई जनमत पार्टीको तर्फबाट हार्दिक स्वागत गर्दछौं । हामी सप्तरीको शान्ति र सुरक्षाका लागि बाँधिएका छाै ।’ उल्लेख गरिएको ब्यानर देखाउन आएका जनमत कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा आएका जनमत कार्यकर्ता ब्यानर बोकी शिलान्यास कार्यक्रमस्थलमा आउन लाग्दा प्रहरीसँग झडप भएको हाे ।

अहिले जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सराेज यादव यहाँ आएर सिधै शिलान्यास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

Related

Previous Post

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

Next Post

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

भगवान रामकाे प्राण प्रतिष्ठा : सप्तरीमा उल्लास (फोटो फिचरसहित)

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

राजविराजमा इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको उद्घाटन

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

शहिदको शालिकमा माल्यार्पण गर्दै पुर्व मन्त्रीले शुरु गरे स्वाभिमान यात्रा 

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

जनमतबारे उपेन्द्र यादव–नसुध्रिए सरकारमा बोक्न सकिन्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.