ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा


तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

Loading

राजविराज । भारतकाे अयाेध्यामा भगवान रामकाे प्राण प्रतिष्ठा हुने दिन सप्तरीको दुई पालिकमा सार्वजनिक विदा दिइने भएको छ ।

जिल्लाको डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकामा उक्त दिन सार्वजनिक विदा दिइने निर्णय गरिएको छ । माघ ८ गते अर्थात सोमबार भगवान रामको प्राण प्रतिष्ठा गरिने दिन सार्वजनिक विदा दिने निर्णय यो दुई पालिकाले गरेको छ ।

डाक्नेश्वरीका प्रमुख रामलखन मुखिया र शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख अनिता देवी चौधरीले छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएका छन् ।

भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले विदा दिइएको सूचनामा उल्लेख गरिएको छ । दुबै पालिकाले त्यस दिन दिपोत्सव गर्न समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

Next Post

सोमबार राजविराजमा पनि विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

सोमबार राजविराजमा पनि विदा

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.