ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

देशका सबै संयन्त्र ४ जना नेताको हातमा छ : सिके राउत

Loading

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देशका सबै संयन्त्र ४ जना नेताको हातमा रहेको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै राउतले अख्तियारदेखि अदालतसम्मका सबै निकाय तिनै नेताको हातमा रहेको बताए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे हातमा सबै संयन्त्र रहेको बताए ।

सबै निकायमा तीनै नेताले राजनीति नियुक्ति गर्दा नियुक्त भएकाहरु उनीहरुकै कुरा सुन्ने गरेको उनले बताए ।

‘अरु देशमा न्यायाधीश, निर्वाचन अधिकृत, अख्तियार अधिकृतसहितका निकायका पदाधिकारी उत्तीर्ण भएर र निर्वाचित भएर आउँछन्’ उनले भने, ‘तर यहाँ राजनीति नियुक्त भइरहेकाले देशमा हुने कान्डका दोषीले सजाय पाउदैनन् । र, उन्मुक्ति पाउँछन् ।’

देशका शाषकवर्ग १० सिट भएका पार्टीलाई नेतृत्व दिन तयार तर मधेशी पार्टीको बढी सिट भएपनि दिन नमानेकाे बताए ।

‘भित्र भित्रै प्रतिगामी एजेन्डामा सबै मिलेकै हुन्छन्’ उनले भने, ‘मधेश, आदिवासी, थारूसहित पिछडिएकालाई अधिकार दिने पक्षमा छैनन् ।’

अधिकार लिन अब सडकको विकल्प नरहेको भन्दै उनले त्यसको विकल्प नभएको बताए । ‘आन्दोलन नै नगर्ने हो भने अरु विकल्प के ?’ उनलेे प्रश्न गरे ।

आन्दोलनका लागि मधेश, थारू, आदिवासी एकजुट हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सरोकारबालाको प्रतिबद्धता–सप्तरी स्वाभिमान यात्रामा सहयोग रहनेछ

Next Post

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

भगवान रामको प्राण प्रतिष्ठाका दिन सप्तरीका दुई पालिकामा सार्वजनिक विदा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

सोमबार राजविराजमा पनि विदा

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यासको विवाद : कृषि विश्वविद्यालयमा जनमतको ताला

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

शिलान्यास स्थल : सर्वसाधारणभन्दा प्रहरी बढी 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

उपेन्द्र यादवलाई देखाए जनमतका कार्यकर्ताले यस्तो ब्यानर : प्रहरीसंग झडप 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.