ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घर अगाडिबाटै स्करपियो चोरी

घर अगाडिबाटै स्करपियो चोरी

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज ।

राजविराज नगरपालिकाबाट एक व्यक्तिको स्करपियो गाडी चोरी भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ९ बिहारपुर बस्ने शम्भु प्रसाद यादव ‘लाली’ को स्करपियो गएराति घरबाटै चोरी भएको हो ।

घर अगाडि पार्किङ गरी राखिएको बा.१४च २९२५ नम्बरको स्करपियो चोरी भएको उनले बताए ।

ताला खोलेर दलान कोठाभित्र राखिएको स्करपियोको चाबी लिई स्करपियो चोरी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
2
+1
0
+1
0

Related

Previous Post

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

Next Post

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.