ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

राजविराज उच्च बारको अध्यक्षमा हरेराम निर्वाचित

Loading

राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलास बार एशाेसिएशनकाे अध्यक्षमा हरेराम यादव निर्वाचित भएका छन् ।

बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहबाट उम्मेदवारी दिएका यादव १०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहबाट उम्मेदवारी दिएका बलराम सिंहले ८६ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहबाट धर्मेन्द्र यादव निर्वाचित भएका छन् । उनी १०२ मत ल्याएर निर्वाचित हुदा उनका निकटतम गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहका तेजनारायण चाैधरीले ८८ मत पाए ।

सचिवमा गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहबाट दानाेकुमारी चाैधरी निर्वाचित भएका छन् । चौधरी १०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी समीम अख्तर अली ८७ मत प्राप्त गरे ।

काेषाध्यक्ष पदमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहकै उमाशंकर देव विजयी भएका छन् । उनी ७३ मत ल्याएर विजयी हुँदा गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहका बालकृष्ण कार्कीले ५५ तथा स्वतन्त्र उम्मेद्वार उपेन्द्र यादवले ५८ मत पाए ।

सदस्यमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहबाट सात जना तथा गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहबाट एक जना मात्रै विजयी भएका छन् ।

बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूहबाट ११८ मत प्राप्त गरि दिनेश सिंह, समान ११७ मत प्राप्त गरि सन्तोष यादव ‘चमन’ र डा. शिवनारायण यादव, १०१ मत प्राप्त गरि नित्या देव यादव, ८७ मत प्राप्त गरि रामचन्द्र मण्डल, ८६ मत प्राप्त गरि किसुन देव ठाकुर र ८२ मत प्राप्त गरि कौशलकिशोर दत्त सदस्य पदमा निर्वाचित भएका छन् ।

यस्तै, गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूहबाट एक जना राजकुमार टरैत ८४ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च बारको सदस्यमा लोकतान्त्रिक समूहको वर्चस्व 

Next Post

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

बोदे बर्साइनमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीबाट यौन व्यवसाय संचालन गरेको आराेपमा २ महिलासहित ७ जना पक्राउ 

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.